नेकपा (एमाले)बिचार_एक_उदारणको_लागि_प्रयोग_गरिएको_हो

बिचार एक उदारणको लागि प्रयोग गरिएको हो


आज नेकपा एमालेका पुर्व महासचिव कमरेड मदन भण्डारीको जन्म जयन्ती । कमरेड मदन भण्डारीले कम्युनिस्ट आन्दोलनमा एउटा नवीनतम विचार जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नु भएको थियो। जस्मा गरिव, किसान, श्रमजीवी, सर्वहारा वर्गको हित गर्ने वहुदलिय प्रतिस्पर्धा वाट श्रेष्ठता हासिल गर्ने लगायतका कुरा समावेश गरिएको छ । कमरेड मदनले प्रस्तुत गर्नु भएको यो विचार आज पनि उतिकै जीवन्त छन्। त्यसैले कमरेड मदन प्रति हामी अनुग्रहित छौं ।

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्