Leadership

नेतृत्व


त्यही सपनालाई साकार पार्न झण्डै साढे तीन बर्ष अघि पार्टी एकीकरण गरेका थियौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाँक्षालाई हाम्रो सपनाको सारको रुपमा अभिव्यक्त गरेका थियौं । त्यस एकताबाट राजनीतिक स्थिरता कायम गर्ने र राजनीतिक स्थिरता मार्फत सुदृढ लोकतन्त्रको अपेक्षा गरेका थियौं ।

– संविधानमा कवुल गरिएका मौलिक हकलाई संविधानको पानामा कैद गर्न हैन, व्यवहारमा उतार्न; 

– लोकतन्त्रलाई राजनीतिक अधिकारमा सीमित गर्ने औपचारिकतन्त्रबाट, सबैलाई अधिकार, अवसर, समानता, सुरक्षा र सम्मानको सुनिश्चिता गर्ने ‘परिपूर्ण लोकतन्त्र’मा रुपान्तरण गर्नका लागि आवश्यक परिवर्तनकारी शक्ति निर्माण गर्न; 

– २०७५ जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको सन्दर्भ पारेर कम्युनिष्ट आन्दोलनको दुई मूलधारबीच एकीकरण गरेका थियौं ।

पार्टी सदस्य

सि. न. फोटो पद नाम फोन नं
1 अध्यक्ष वैन बहादुर अधिकारी 9856038783
2 उपाध्यक्ष भेष राज वराल 9856030308
3 सचिव दर्शन लामा 9856031779
4 उप-सचिव लाल बहादुर परियार 9846051781
5 उप-सचिव सन्तु देवि सुवेदी 9856039848

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्