वैन बहादुर अधिकारी

अध्यक्ष

अध्यक्षको अपिल


२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

थप पढ्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीको स्थापना

पार्टीको स्थापना

२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

हालको प्रतिनिधिहरु

वैन बहादुर अधिकारी

अध्यक्ष 2080-12-14

भेष राज वराल

उपाध्यक्ष 2080-12-14

दर्शन लामा

सचिव 2080-12-14

लाल बहादुर परियार

उप-सचिव 2080-10-14

सन्तु देवि सुवेदी

उप-सचिव 2080-12-14

हालको प्रतिनिधिहरु

पुर्व प्रतिनिधिहरु

खगराज अधिकारी

सचिव 2047-09-12 गते यकिन छैन ।

शारदा सुवेदी

सचिव 2046-05-09

साेमनाथ अधिकारी ‘प्यासी

सचिव 2052-09-28

रवीन्द्र अधिकारी

सचिव 2060-09-15

मानबहादुर जिसी

अध्यक्ष 2058-06-16

कृष्ण थापा

अध्यक्ष 2070-12-19

मनबहादुर गुरुङ

अध्यक्ष 2078-09-28

सूचना पाटी

सूचना र समाचार

  दशौं अधिवेशनबाट वैनबहादुर क्षेत्री निर्वाचित

दशौं अधिवेशनबाट वैनबहादुर क्षेत्री निर्वाचित  


3 weeks ago

  एमाले कास्की अधिवेशन चैत १० र ११ गते

एमाले कास्की अधिवेशन चैत १० र ११ गते 

 

नेकपा ९एमाले० जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशनको मिति चैतमा तय गरिएको छ । जिल्ला कमिटी कास्कीले ११ औं पूर्ण बैठकले २०८० चैतको १० र ११...

2 months ago

  प्रथम अधिवेशनको लोगो

नेकपा एमाले गण्डकी प्रथम अधिवेशनकाे लाेगाे सार्वजनिक भएको छ।कस्तो लाग्यो त तपाईलाई नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको लोगो?

7 months ago

  नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको अधिवेशन

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको यहि मिति २०८० असोज १५ र १६ गते सम्पन्न हुन गहिरहेको प्रथम अधिवेशन अन्तरगतको असोज १५ गते अमरसिंह चौरमा आयोजना हुने उदघाटन सत्र आमसभालाई व्यवस्थापन गर्न जनपरिचालन...

7 months ago

  वर्तमान सत्ता साझेदारीलाई सफल बनाउनु हाम्रो कर्तव्यः महासचिव पोखरेल


पाेखरा । 


नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न वर्तमान सत्ता सहकार्यलाई बाँकी पुरै समय लैजानुपर्ने बताउनुभएको छ । 

2 months ago

  कमरेड सुवास नेम्वाङप्रति भावपूर्ण श्रध्दाञ्जली

कमरेड सुवास नेम्वाङप्रति भावपूर्ण श्रध्दाञ्जली ।

हाम्रो पार्टी नेकपा (एमाले)का उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष कमरेड सुवास नेम्वाङको निधनलले हामी मर्माहत भयकाछौ । यस शोकको क्षणमा कार्यलयमा...

7 months ago

फोटो ग्यालरी

फोटोहरु

भिडियो र अन्तरर्वाता

सामाजिक संजाल मा सम्पर्क गर्नुहोस

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्