News-notice

सूचना तथा समाचार



एघारौं अधिवेशनबाट वैनबहादुर क्षेत्री निर्वाचित

एघारौं अधिवेशनबाट वैनबहादुर क्षेत्री निर्वाचित  


पोखरा ।...

2 months ago


वर्तमान सत्ता साझेदारीलाई सफल बनाउनु हाम्रो कर्तव्यः महासचिव पोखरेल


पाेखरा । 


नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न वर्तमान सत्ता सहकार्यलाई बाँकी पुरै समय लैजानुपर्ने बताउनुभएको छ । 

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमि...

4 months ago


एमाले कास्की अधिवेशन चैत १० र ११ गते

एमाले कास्की अधिवेशन चैत १० र ११ गते 

 

नेकपा ९एमाले० जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशनको मिति चैतमा तय गरिएको छ । जिल्ला कमिटी कास्कीले ११ औं पूर्ण बैठकले २०८० चैतको १० र ११ गते अधिवेशनको मिति तय गरेको जिल्ला कमिटी कास्कीका...

4 months ago


प्रथम अधिवेशनको लोगो

नेकपा एमाले गण्डकी प्रथम अधिवेशनकाे लाेगाे सार्वजनिक भएको छ।कस्तो लाग्यो त तपाईलाई नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको लोगो?

10 months ago


कमरेड सुवास नेम्वाङप्रति भावपूर्ण श्रध्दाञ्जली

कमरेड सुवास नेम्वाङप्रति भावपूर्ण श्रध्दाञ्जली ।

हाम्रो पार्टी नेकपा (एमाले)का उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष कमरेड सुवास नेम्वाङको निधनलले हामी मर्माहत भयकाछौ । यस शोकको क्षणमा कार्यलयमा रहेको पार्टी झण्डा आध झुकाई, कार्यलयमा शोक पुस्तिक...

10 months ago


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको अधिवेशन

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको यहि मिति २०८० असोज १५ र १६ गते सम्पन्न हुन गहिरहेको प्रथम अधिवेशन अन्तरगतको असोज १५ गते अमरसिंह चौरमा आयोजना हुने उदघाटन सत्र आमसभालाई व्यवस्थापन गर्न जनपरिचालन कमिटीको बैठक नेकपा (एमाले) कास्की इन्चार्ज तथा स्थ...

10 months ago


पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्