नेकपा (एमाले)_बिचार_चार_उदारणको_लागि_प्रयोग_गरिएको_हो

बिचार चार उदारणको लागि प्रयोग गरिएको हो


झापा आन्दोलनका योद्धाहरु क. रामनाथा दाहाल, नेत्र घिमिरे, कृष्ण कुइंकेल, बिरेन राजबंशि र नारायण श्रेष्ठलाइ झापा जेलबाट इलाम जेल सार्ने बहानामा झापाको सुखानीको जगंलमा २०२९ साल फाल्गुण २१ गते तत्कालीन क्रूर शासकहरुबाट गोली हानी विभत्स तरिकाले हत्या गरीएको थियो !!

महान शहिदहरु प्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु।

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्